Concept and Definition of Constitution (संविधानको अवधारणा र परिभाषा )

सुशील खनाल, बुटवल Definition (परिभाषा): शासक र शासित बिच समन्वय र सन्तुलन ल्याउने दस्तावेज संविधान हो। यो राज्यको मुल कानुन हो जसले राज्य संचालन, राज्य शक्तिको बांडफांड, अधिकार विभाजन लगायतमा मुख्य भुमिका खेल्दछ। यो कानुनी, राजनैतिक तथा सामाजिक सहमतिको दस्तावेज समेत हो। संविधान जनता र राज्य बिच सम्बन्धको पुल हो। or,  The constitution is a document that brings … Continue reading Concept and Definition of Constitution (संविधानको अवधारणा र परिभाषा )